Aashraya

Friday, October 31, 2014


असीमित असम्भाव्यता
अनुचित आत्मियता
अनिश्चित अस्मीता र
अनगिन्ति असमानता
देखि अनभिग्य छु म ।

आक्रोशित अलङ्कार
अशुनिश्चित आधार
आलोचित आकार र
अनियमित अन्धकार
देखि आचीत छु म ।

आओ असङ्ख्य आसहरु
तिमीमा नै आस्रित छु म

0 comments: